माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

नेपालभ्युज

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
फाइल तश्वीर

काठमाडौं। पोलिटब्युरोको चयनलाई निष्कर्षमा पुर्‍याउने र पार्टीको सङ्गठनात्मक कामलाई कसरी अघि बढाउने एजेण्डासतिको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक शुरु भएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहान साढे ८ बजेबाट बैठक शुरु भएको हो।

पोलिटब्यूरो र पदाधिकारीको टुंगो नलगाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएका थिए। उनी भारत भ्रमण सकाएर फर्किएपछि हिजोबाट बैठक शुरु भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved