फेरि बढ्यो हवाई भाडा (सूचीसहित)

बढेको भाडा बिहीबारदेखि लागू हुने संघले जनाएको छ।

नेपालभ्युज

फेरि बढ्यो हवाई भाडा (सूचीसहित)

काठमाडौं। इन्धनको मूल्य बढेसँगै हवाई भाडामा वृद्धि भएको छ।

बुधबार नेपाल वायुसेवा सञ्चालक संघले एक सूचना जारी गरी आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरिएको जानकारी दिएको हो। बढेको भाडा बिहीबारदेखि लागू हुने संघले जनाएको छ।

भाडा वृद्धि भएसँगै भाडा वृद्धि भएसँगै काठमाडौंदेखि धनगढी जान १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ। २२० रुपैयाँले सो रुटको भाडा बढेको हो। यस्तै काठमाडौं–सुर्खेतको भाडा १७० रुपैयाँले वृद्धि भएर १४ हजार ९९५ पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved