नयाँ कर्पोरेट कार्यालय भवन बनाउँदै ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ।

नेपालभ्युज

नयाँ कर्पोरेट कार्यालय भवन बनाउँदै ग्लोबल आइएमई बैंक

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंमा आफ्नो नयाँ कार्यालय भवन निर्माण गर्ने भएको छ।

लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा बैंकले अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्न लागेको हो।

भवन निर्माणका लागि बैंक र आर्किटेक्चुएल, मेकानिकल, विद्युतीय इन्जिनियरिङ लगायत दीगो डिजाइजका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबिटि प्रा.लि.सँग सम्झौता गरेको छ। सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबिटिका प्रमुख आर्किटेक्ट सञ्जय बहादुर थापाले हस्ताक्षर गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved