चीनको सिचुआनमा भूकम्प

चीनमा ६.० म्याग्निच्युडको भूकम्प गएको छ।

नेपालभ्युज

चीनको सिचुआनमा भूकम्प

एजेन्सी। चीनमा ६.० म्याग्निच्युडको भूकम्प गएको छ।

दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ शहरमा शुक्रबार बिहान भूकम्प गएको हो।

त्यहाँको स्थानीय समयअनुसार १ः२८ मा भूकम्प गएको हो। क्षतिको विवरण आइसकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved