सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि कार्यकक्षमै हातपात

नेपालभ्युज

सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि कार्यकक्षमै हातपात

काठमाडौं। सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि मन्त्रालयमै हातपात भएको छ। उनीमाथि जसपाका सांसद रामबाबु यादवले हातपात गरेका हुन्।

आफ्नो क्षेत्रका लागि बजेट सिफारिस नगरेको भन्दै यादवले हातपत गरेको स्रोतले बताएको छ। हातपात भएपछि मन्त्री श्रेष्ठका पीएसओले रोकेका थिए।

यद्यपि, मन्त्री श्रेष्ठका स्वकीय सचिव सुरज महर्जनले भने मन्त्रीमाथि हातपात नभएर सामान्य विवाद मात्रै भएको बताएका छन्। उनले हात हालहाल नभएर सामान्य चर्काचर्की भएको दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved