भोलि सार्वजनिक बिदा

सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ।

नेपालभ्युज

भोलि सार्वजनिक बिदा

काठमाडौं। सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ।

रातो मच्छिन्द्रनाथको जात्राको अवसरमा गृह मन्त्रालयले शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौंथो दिन मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ। भोलि राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउने कार्यक्रम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved