निजी अस्पतालमा उपचार गरे स्वास्थ्य बीमाको भुक्तानी नपाइने

नेपालभ्युज

निजी अस्पतालमा उपचार गरे स्वास्थ्य बीमाको भुक्तानी नपाइने

काठमाडौं। निजी अस्पतालमा औषधी उपचार गरेमा स्वास्थ्य बीमाअन्तर्गतको भुक्तानी नदिने घोषणा सरकारले गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दै सरकारी अस्पताल उपचार गरे मात्र भुक्तानी दिने घोषणा गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved