कैलालीमा गुडिरहेको बसमाथि रूख ढल्यो, ५ जना घाइते

नेपालभ्युज

कैलालीमा गुडिरहेको बसमाथि रूख ढल्यो, ५ जना घाइते

धनगढी । कैलालीको लम्किचुहा नगरपालिका ८ गप्कामा हावाहुरीले गुडिरहेको बसमाथि रुख ढलेपछी पाँच जना घाइते भएका छन्।

असिन पानी आएको हावाहुरीले गुड्दै गरेको बसमाथि रूख ढलेको हो। रुख ढल्दा से१ख १८०६ नम्बर सुदूरपश्चिम यातायातको बस मा क्षति भएको छ। ५ जना यात्रु घाइते भएका छन्। लालरत्न अस्पतालमा उनीहरूको उपचार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved