काठमाडौं महानगर अपडेट- बालेनले ल्याए १४ हजार ४५८ मत

काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले १४ हजार ४५८ मत पाएका छन्।

नेपालभ्युज

काठमाडौं महानगर अपडेट- बालेनले ल्याए १४ हजार ४५८ मत

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले १४ हजार ४५८ मत पाएका छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ७,८५२ मत पाएका छन्।

त्यस्तै कांग्रेसकी सिर्जना सिंहले ६,९०० मत पाएकी छन्। बालेनलाई पछ्याइरहेका स्थापित ६६०६ मत पछाडि छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved