झडपपछि चुनाव रोकिएको पञ्चदेवल विनायक-५ मा पुनः मतदान सम्पन्न

३० वैशाखमा झडपका कारण रद्द भएको मतदान पुनः भएको हो।

नेपालभ्युज

झडपपछि चुनाव रोकिएको पञ्चदेवल विनायक-५ मा पुनः मतदान सम्पन्न

अछाम। पञ्चदेवल विनायक नगरपालिकाको पाँच नम्बर वडामा पुन मतदान भएको छ। लयाटीमा शान्तिपूर्ण रुपमा मतदान भएको हो।

नवज्योती माविमा रहेको मतदान स्थलको ‘क’ मतदान केन्द्रमा ५४९ र ‘ख’ मतदान केन्द्रमा ५६२ गरी कुल एक हजार १११ मत खसेको छ।

३० वैशाखमा झडपका कारण रद्द भएको मतदान पुनः भएको हो। नगरपालिकाको मतगणना अहिले ८ बजेदेखि शुरु हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved