स्याङ्जामा यात्रुबाहक जिप दुर्घटना

सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ प ३०२६ नम्बरको जिप दुर्घटना भएको हो।

नेपालभ्युज

स्याङ्जामा यात्रुबाहक जिप दुर्घटना

काठमाडौं। स्याङ्जाको वालिङमा यात्रुबाहक जिप दुर्घटना भएको छ।

वालिङ नगरपालिका–१४ पञ्चमुलमा सडकबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

जिपमा १८ देखि २० जना सवार रहेको र दुर्घटनाबाट के कति क्षति भयो भनेर विवरण भने आउन बाँकी रहेको उनले बताए।

सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ प ३०२६ नम्बरको जिप दुर्घटना भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved