मौन अवधिको उल्लङ्घन गर्दै भोट मागे पृथ्वीसुब्बा गुरुङले

नेकपा (एमाले) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले मौन समयको उल्लङ्घन गरेका छन्। भोट माग्दै गरेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेर उलङ्घन गरेका हुन्।

नेपालभ्युज

मौन अवधिको उल्लङ्घन गर्दै भोट मागे पृथ्वीसुब्बा गुरुङले

काठमाडौं। नेकपा (एमाले) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले मौन समयको उल्लङ्घन गरेका छन्। भोट माग्दै गरेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेर उलङ्घन गरेका हुन्।

गुरुङले भेरिफाइड फेसबुक अकाउन्टमा बुधबार बिहान ८ बजेर १० मिनेटमा भोट मागेका थिए। तर विवाद भएपछि उनले पोस्ट डिलिट गरेका छन्। भिडिओमा उनले एमाले उम्मेदवारलाई मत दिएर जिताउन अपिल गरेका छन्।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि शुरू भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved