सुनको मूल्यमा सामान्य वृद्धि

आइतबार तोलामा एक हजार २८५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

नेपालभ्युज

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला ९८ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९८ हजार २ सय तोकिएको छ।

आइतबार छापावाल सुन प्रतितोला ९८ हजार ६०० र तेजाबी सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्य एक सयले वृद्धि भएको हो।

चाँदीको मूल्य भने आज स्थिर छ। आइतबार तोलामा एक हजार २८५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved