संघीय संसद्को अधिवेशन जेठ ३ गते बोलाउन सिफारिस

नेपालभ्युज

संघीय संसद्को अधिवेशन जेठ ३ गते बोलाउन सिफारिस

काठमाडौं। बजेट अधिवेशन ३ जेठमा बोलाउन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने कानूनी व्यवस्था छ।

सरकारले हरेक वर्षको १५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved