सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

नेपालभ्युज

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।

आयोगले आज भट्टलाई पत्र पठाई स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

यसैगरी आयोगले निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिने निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि स्पष्टीकरण सोधेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved