साहित्यकार नारायण ढकाललाई मातृ शोक

मस्तिष्काघातका कारण गम्भीर भएकी ९५ वर्षकी ढकाल सात महीनादेखि उपचाररत थिइन्। उपचारकै क्रममा आज उनको मूलनपानीस्थित निवासमै निधन भएको हो।

नेपालभ्युज

साहित्यकार नारायण ढकाललाई मातृ शोक

काठमाडौं। साहित्यकार नारायण ढकाललाई मातृ शोक परेको छ। आज बिहान सवा चार बजे उनकी आमा शान्ता ढकालको निधन भएको परिवार स्रोतले जनाएको छ।

मस्तिष्काघातका कारण गम्भीर भएकी ९५ वर्षकी ढकाल सात महीनादेखि उपचाररत थिइन्। उपचारकै क्रममा आज उनको मूलनपानीस्थित निवासमै निधन भएको हो। उनको दाहसंस्कार भइसकेको छ।

उनका तीन छोरा र दुई छोरी छन्। साहित्यकार ढकाल जेठा छोरा हुन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved