भरतपुरमा चुनाव लड्न विजय सुवेदीले दिए बागमती प्रदेश सांसदबाट राजीनामा

सुवेदीले बिहीबार बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई भेटेर राजीनामा बुझाएका हुन्।

नेपालभ्युज

भरतपुरमा चुनाव लड्न विजय सुवेदीले दिए बागमती प्रदेश सांसदबाट राजीनामा

काठमाडौं। बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले आफ्नो पदबाट राजीनामा दिएका छन्।

३० वैशाखमा हुने स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट भरतपुर महानगरपालिको प्रमुख पदमा चुनाव लड्नका लागि सुवेदीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन्।

सुवेदीले बिहीबार बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई भेटेर राजीनामा बुझाएका हुन्।

भरतपुरमा महानगर प्रमुख पदका लागि सुवेदी सर्वसम्मत सिफारिस भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved