नेप्सेको ओरालो यात्रा जारी

नेपालभ्युज

काठमाडौं। यस वर्षको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक ओरालो लागेको छ। साताको दोस्रो दिन आज सोमबार नेप्से सूचक ४१ दशमलव ७७ अंक घटेको छ। यससँगै बजार दुई हजार ३४३ अंकमा पुगेर बन्द भएको छ।

सोमबार पनि १३ ओटै उपसमूहको शेयर घटेको छ।

यस दिन २२९ कम्पनीको ३८ लाख ७६ हजार कित्ता शेयर १ अर्ब ५३ करोड रूपैयाँमा खरीदबिक्री भएको छ।

आइतबार नेप्से परिसूचक २९ दशमलव ६० अंकले घटेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved