गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारी आन्दोलनमा उत्रिए

कर्मचारीले आइतबार बालुवाटारस्थित केन्द्रीय कार्यालयमा कालो ब्यानर टाँगेर विरोध गरेका छन्।

नेपालभ्युज

गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारी आन्दोलनमा उत्रिए

काठमाडौं। सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारीले आन्दोलन शुरु गरेका छन्।

अधिकारीमाथिको कारबाहीको विरोधमा गत सातादेखि नै आन्दोलन थालेका कर्मचारीले आइतबार बालुवाटारस्थित केन्द्रीय कार्यालयमा कालो ब्यानर टाँगेर विरोध गरेका छन्।

राष्ट्र बैंक कर्मचारी संघको अगुवाइमा आन्दोलन गरेका कर्मचारीहरूले राष्ट्र बैंकमाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, गभर्नर अधिकारीमाथिको कारबाही फिर्ता लिनुपर्नेलगायत माग राखेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved