नेपालगन्ज उपमहानगरको मेयरमा २ महिलासहित कांग्रेसबाट १४ जना सिफारिस

नेपालभ्युज

नेपालगन्ज उपमहानगरको मेयरमा २ महिलासहित कांग्रेसबाट १४ जना सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले नेपालगन्ज उपमहागनरपालिकाको मेयरमा १४ जनाको नाम सिफारिस भएको छ। त्यस्तै उपमेयरमा ११ जनाको नाम सिफारिस गरिएको छ।

आज पार्टीको बाँके प्रदेश कार्यसमितिको बैठकले नामहरू सिफारिस गरेको हो। मेयरमा सिफारिस गरिएका १४ मध्ये दुई जना (उमा थापामगर र माया पुन) महिला छन्। मेयरमा सिफारिस भएकाहरूमा रमेशकुमार गुप्ता, प्रशान्त विष्ट, उमा थापामगर, सुनिल राणालगायत छन्।

May be an image of text


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved