‘गभर्नर निलम्बन’बारे पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्मा

शर्माले देशमा अहिले रहेको अर्थतन्त्रको अवस्थाको बारेमा जानकारी दिनका लागि पत्रकारहरुलाई बोलाएको जनाएका छन्।

नेपालभ्युज

‘गभर्नर निलम्बन’बारे पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्मा

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्दैछन्।

मन्त्री शर्माले अपराह्न चार बजे उनले पत्रकारहरुलाई बोलाएका छन्। अर्थमन्त्रालयको सुवर्ण हलमा पत्रकारहरुलाई बोलाएका हुन्।

शर्माले देशमा अहिले रहेको अर्थतन्त्रको अवस्थाको बारेमा जानकारी दिनका लागि पत्रकारहरुलाई बोलाएको जनाएका छन्।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर विवादमा परेका अर्थमन्त्री शर्माले अर्थतन्त्रबारे जानकारी दिन भन्दै पत्रकारहरुलाई बोलाएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved