प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रिय सभा सदस्य मनोनित

नेपालभ्युज

प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रिय सभा सदस्य मनोनित

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्य मनोनित भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मनोनित गरेकी हुन्। दाहाल  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन्।नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम दाहाललाई मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले बताए ।

यसअघि उनी संविधानसभा सदस्य भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved