म्यादी प्रहरीको छनौटमा तौल नपुगेपछि गोजीमा फलामको ढक लुकाएर राख्ने पक्राउ
१ किलोको ढक, मोबाइल राखेका उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि आफूले तौल बढाउन पटक–पटक खाना र केरालगायतका फलफूल खाएको प्रहरीलाई बताएका छन्।
लोकप्रिय (यो साता)
-
१
७ महिनाअघि आत्महत्या गरेका देवकोटालाई इन्भेष्टमेन्ट मेगा बैंकमा हाजिर हुन ३५ दिने सूचना !
-
२
बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई उच्च अदालतले दियो सफाइ
-
३
ओली नेतृत्वको तत्कालीन सरकारलाई कारबाही गर्न बालेनको माग
-
४
एलिनालाई अस्ट्रेलियामै लगेर राख्ने पति विष्णुको योजना, नेपालका महोत्सवमा मात्र पठाउने
-
५
सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, आजै फैसला आउन सक्ने
-
६
सुकेधारामा मृत भेटिएका युवकको पहिचान खुल्यो
-
७
काभ्रेमा रुखमा तारले बाँधेर जलाएको अवस्थामा मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो
न्यूज अपडेट
-
संसदका दुवै बैठक आज बस्दै , संसद अवरोध गरे कांग्रेसको प्रतिवाद गर्ने एमालेको तयारी
-
अधिकांश पहाडी भेगमा आंशिक बदली, बाँकी भेगको मौसम सफा रहने
-
रातको समयमा लगातार काम गर्दा हुने शारीरिक समस्या
-
‘काउन्टर’ रणनीतिमा रास्वपा- कांग्रेसका नेताहरू जोडिएका प्रकरणमा संसदीय समिति माग गर्ने तयारी
-
नेपाली साहित्यमा बौद्ध दर्शनबारे अध्ययन गरिने
-
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
-
स्पेसएक्सद्वारा अन्तरिक्षमा २० थप स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण
Tara uslai jagir dinu parthyo kinaki jagir khanu badhyata dekhinchha , chor netale karodau Bina mehenat khayeko deshma
आर्थिक बिपन्नताको कारण म्यादिमा भर्ना हुन आएको ब्यक्ती हो तर दुर्भाग्यवस उसको तौलले साथ दिएन यदि हुनेखानेको छोरा भए भर्ना हुन नै आउने थिएन आएपनि उस्को तौल पुग्ने थियो होला।हाम्रो देशको नेताहरु नै जालजेल गर्ने खालका छन भने बिचरा गरिवको छोराले तेस्तो गर्नु उसको बाध्य हो राज्यले ध्यान दियोस।