आर्सनलको साँघुरो जित, चौथो स्थानमा दबदबा कायमै

नेपालभ्युज

आर्सनलको साँघुरो जित, चौथो स्थानमा दबदबा कायमै

काठमाडौं । एस्टन भिल्लालाई घरेलु मैदानमा १-० ले पराजित गर्दै इंग्लिस प्रिमियर लिगमा आर्सनलले चौथो स्थानमा दबदबा कायमै बनाएको छ।

आज साँझ सकिएको खेलमा आर्सनलका लागि बुकायो साकाले पहिलो हाफको ३० मिनेटमै गोल गरेका थिए। उनको उक्त गोल नै जितका लागि पर्याप्त बन्यो। लिगमा २८ खेलमा १७ जित निकालेको आर्सनलले ५४ अंक बनाएको छ।

भिल्लाले भने नवौं स्थान सुधार गर्न सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved