एमालेबाट जितेका बलेफी गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश

नेपाल भ्यूज

एमालेबाट जितेका बलेफी गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश

सिन्धुपाल्चोक : बलेफी गाउँपालिकाका अध्यक्ष नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट विजयी अध्यक्ष केदार क्षत्रीलाई

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन्।

एमाले सिन्धुपाल्चोकका नेताहरू कृष्ण क्षेत्री, सुवास सुन्दास पनि कांग्रेस प्रवेश गरेका छन्।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved