दमौलीको आगलागी साढे तीन घण्टापछि नियन्त्रणमा

नेपालभ्युज

दमौलीको आगलागी साढे तीन घण्टापछि नियन्त्रणमा

तनहुँ। तनहुँको दमौलीमा आज बिहान १० बजेदेखि लागेको आगो नियन्त्रणमा आएको छ।

दमौली मुख्यचोकमा भूपाल हार्डवेयरको गोदामबाट शुरु भएको आगलागी नियन्त्रणका लागि पोखराबाट दमकल ल्याइएकोमा सिम्रिक एयरको हेलिकोप्टरले आगो नियन्त्रणमा लिन पानी हालिएको थियो।

आगो लगभग नियन्त्रणमा आएकोमा आगलागीले पुर्‍याएको क्षतिको विवरण भने आइसकेको छैन।

प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved