ग्याल्पो ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा

नेपालभ्युज

ग्याल्पो ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा

काठमाडौं। ग्याल्पो ल्होसारको अवसरमा सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले मन्त्रिपरिषद् स्तरीय निर्णयबाट १९ फागुनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

-शीर्षक सच्चाइएको


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved