युक्रेन आक्रमण: १३७ जनाको मृत्यु

रुसी सेनाको आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु भएको छ।

नेपालभ्युज

युक्रेन आक्रमण: १३७ जनाको मृत्यु

एजेन्सी। रुसी सेनाको आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु भएको छ। आक्रमणमा परेर ज्यान गुमाउनेमा सैनिक र सर्वसाधारण रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्सकीले ती व्यक्तीकोे मृत्यु भइसकेको पुष्टि गरेका हुन्।

युक्रेन सीमा रक्षक सेवा डीपीएसएले १८ देखि ६० वर्ष उमेरका सबै पुरुषलाई देश छोड्न प्रतिबन्ध लगाएको छ। युक्रेन र रुसबीचको द्वन्द्वले कच्चा तेलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved