सभामुख भेट्न लैनचौर पुगे प्रचण्ड

नेपालभ्युज

सभामुख भेट्न लैनचौर पुगे प्रचण्ड
फाइल तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सभामुख अग्नि सापकोटालाई लौनचोरस्थित उनको निवास पुगेर भेटेका छन्। आज साँझ भएको भेटमा प्रचण्डसँगै माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।

पछिल्लो समय एमसीसीका कारण सत्ता गठबन्धन संकटमा छ। आइतबार संसदमा टेबल भएको एमसीसीबारे भोलि छलफल सुरू हुँदैछ। तर सत्ता गठबन्धनका दुई ठुला दल माओवादी र नेकपा एस एमसीसी कुनै हालतमा एमसीसी पारित गर्न नहुने अडानमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved