सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडी तोडफोड

बुधबार बिहान नेपाल बन्द गराउँदै हिँडेका बन्दाकर्ताहरूले सो गाडीलाई बाँकेको कोहलपुरमा तोडफोड गरेका हुन्। 

नेपालभ्युज

सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडी तोडफोड

धनगढी। सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड भएको छ। बुधबार बिहान नेपाल बन्द गराउँदै हिँडेका बन्दाकर्ताहरूले सो गाडीलाई बाँकेको कोहलपुरमा तोडफोड गरेका हुन्।

बन्दकर्ताले ढुङ्गा प्रहार गर्दा ००१ झ ४०१ नम्बरको गाडीको सिसा फुटेको ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौंबाट सुदूरपश्चिम प्रदेश आउँदै गरेको सो गाडीलाई कोहलपुरमा बिहान ५ बजेर २९ मिनेट जाँदा ढुङ्गा प्रहार गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved