पहिलो औपचारिक बहराइन भ्रमणमा इजरायलका प्रधानमन्त्री बेनेट 

नेपालभ्युज

पहिलो औपचारिक बहराइन भ्रमणमा इजरायलका प्रधानमन्त्री बेनेट 

एजेन्सी। इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेट बहराइनको पहिलो औपचारिक भ्रमणमा छन्।

बेनेट पहिलो औपचारिक भ्रमणका क्रममा बहराइनको राजधानी मनामा पुगेका प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

विमानस्थलमा बेनेटलाई गार्ड अफ अनर, बहराइनका विदेश तथा उद्योग मन्त्रीहरू, बहराइनका लागि इजरायली राजदूत र अन्य उच्च पदस्थ अधिकारीहरूले भेटेर स्वागत गरेका थिए।

इजरायली प्रधानमन्त्री बेनेटले बहराइनका युवराज र नरेशसँग भेट गर्ने कार्यक्रम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved