प्रचण्डलाई भेट्न खुमलटार पुगे नेपाल

नेपालभ्युज

प्रचण्डलाई भेट्न खुमलटार पुगे नेपाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

नेपालले खुमलटार नै गएर प्रचण्डलाई भेटेका हुन्। त्यस क्रममा उनीहरूले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका जनाइएको छ। दुई नेताबीच एमसीसी, स्थानीय तहको निर्वाचन र संसद्बाबारे छलफल भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved