मुख्यमन्त्री पाण्डेका सयदिने उपलब्धिमा सार्वजनिक बिदा पनि, यस्ता छन् ६७ बुँदा

नेपालभ्युज

मुख्यमन्त्री पाण्डेका सयदिने उपलब्धिमा सार्वजनिक बिदा पनि, यस्ता छन् ६७ बुँदा

काठमाडौं। बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो १ सयदिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन्। उनले ६७ ओटा बुँदामा आफ्ना उपलब्धि उल्लेख गरेका छन्।

मकवानपुर, चितवन र धादिङका चेपाङ्गहरूको राष्ट्रिय पर्व न्वागीमा बिदा दिने निर्णयलाई उनले उपलब्धिका रूपमा व्याख्या गरेका छन्।

पाण्डेको नेतृत्वमा गत कात्तिक ११ गते गठबन्धन नेतृत्वको सरकार बनेको थियो। उनले त्यसै दिन तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए। उनको सरकारमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी सहभागी छ।

यस्तो छ उनले उल्लेख गरेका उपब्लधि 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved