भरतपुरमा शिक्षक अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय

नेपालभ्युज

भरतपुरमा शिक्षक अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले भरतपुरमा शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले भरतपुर वडा १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक निर्णय गरेको हो।

भरतपुर, भक्तपुर र मकवानपुरमा सम्भाव्यता अध्ययन गरेर भरतपुरमा अस्पताल निर्माण गर्न सरकारले अनुमति दिएको हो।

शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकमा शिक्षण अस्पतालको प्रस्ताव लगेका थिए। भगवानपुरको २१ बिगाह जमिन अस्पताल निर्माण गर्न दिने निर्णय सरकारले गरेको हो।


Comment

One thought on “भरतपुरमा शिक्षक अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय

Leave a Reply to Sharada Pandey Siwakoti Cancel reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved