कोरोनाबाट पर्सामा थप एकको मृत्यु

नेपालभ्युज

कोरोनाबाट पर्सामा थप एकको मृत्यु
सांकेतिक तस्वीर।

पर्सा। कोरोना संक्रमणबाट पर्सामा एकजनाको मृत्यु भएको छ।

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बाराको महागढीमाई नगरपालिका वडा नं. ६ का ५० वर्षीय एक पुरुषको मृत्यु भएको हो।

बिहीबार राति संक्रमितको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा। उदय नारायण सिँहले जानकारी दिए।

मृत्यु भएका संक्रमितलाई राति साढे ८ बजे निजी अस्पतालले रिफर गरी नारायणी अस्पताल पठाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved