एमाले रौतहटको अध्यक्षमा त्रिभुवन साह निर्वाचित

नेपालभ्युज

एमाले रौतहटको अध्यक्षमा त्रिभुवन साह निर्वाचित

रौतहट । नेकपा (एमाले) रौतहटको अध्यक्षमा त्रिभुवन साह निर्वाचित भएका छन्।

रौतहटको कटहरियामा सम्पन्न एमालेको नवौं एकता जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो।

एमाले रौतहटको अध्यक्षमा त्रिभुवन साह निर्वाचित अधिवेशनबाट उपाध्यक्षमा दीपक यादव, सचिवमा बालविक्रम कार्की, उपसचिवमा पलट चौधरी, उपसचिव रुपेश पटेल सर्वसम्मत निर्वाचित भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved