एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण

नेपालभ्युज

एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण

काठमाडौं। नेकपा  (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पिसीआर परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको पौडेलका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए। नेता पौडेल घरमा आइसोलेशनमा बसेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved