धादिङमा पहिरो खस्दा बाटो खनिरहेको डोजरसहित तीन जना पुरिए

नेपालभ्युज

धादिङमा पहिरो खस्दा बाटो खनिरहेको डोजरसहित तीन जना पुरिए

धादिङ। धादिङको श्रबी भ्यालीमा सुख्खा पहिरो आउँदा तीन जना पुरिएका छन्। रूबीभ्याली गाउँपालिका वडा नम्बर १  पुरू भन्ने स्थानमा बाटो खनिरहेको डोजरलाई सुख्खा पहिरोले पुरेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीका अनुसार  दुई जना अपरेटर र एक जना साइट हेर्ने मान्छे पहिरोमा पुरिएका छन्।

बिहान साढे सात बजेतिर पहिरो खसेको स्थानीयले बताएका  छन्। थप विवरण आउन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved