कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन शुरू हुँदै

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आज (बुधबार) देखि शुरू हुँदैछ।

नेपालभ्युज

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन शुरू हुँदै

काठमाडौं। कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आज (बुधबार) देखि शुरू हुँदैछ। प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रदेशसभाको नवौँ अधिवेशन आह्वान गरिएको छ।

बैठकमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र वाचन गरेर सुनाउनेछन्। दलगत धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved