उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै

नेपालभ्युज

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै

काठमाडौं। काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्न लागेको छ। कोभिड–१९ संक्रमण दर बढेसँगै मंगलबार दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले त्यसबारे छलफल गर्न लागेका छन्।

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको छ।
सङ्क्रमणको दर बढेको हुनाले मन्त्रालयसँग समन्वय गरेर कसरी अघि बढ्ने भन्ने निर्णय लिने बनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved