टिपरको ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नेपालभ्युज

टिपरको ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं। काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन् ।

बा ४ ख ६८४३ नम्बरको टिपरले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा बझाङको थलारा घर भई हाल ललितपुर बस्ने २४ वर्षीय वसन्त विष्ट छन्।
सोही दुर्घटनामा घाइते भएका बझाङकै चैनपुर घर भई हाल ललितपुरको धोविघाट बस्ने २६ वर्षीय निखिल बमको महाकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved