प्रतिनिधि सभा बैठक बस्दै, आज पनि एमालेले अवरुद्ध गर्ने

प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दैछ।

नेपालभ्युज

प्रतिनिधि सभा बैठक बस्दै, आज पनि एमालेले अवरुद्ध गर्ने

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्ने भएको छ। बैठक दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा विभिन्न विद्ययक प्रस्तुत गर्ने तालिका छ। आजको बैठक पनि नेकपा एमालेले अवरुद्ध गर्नेछ।

प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नेपालभ्यूसँग भने, “हामी आजको बैठकमा पनि पूर्ववत् रुपमा प्रस्तुत हुने छौँ, बैठक अवरुद्ध गर्नेछौँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved