नेपाली कांग्रेसको १४ औं महाधिवशेन

३०६६ मतगणना : देउवाको ठूलो अग्रता, ६५० मतले पछि परे कोइराला

नेपालभ्युज

३०६६ मतगणना : देउवाको ठूलो अग्रता, ६५० मतले पछि परे कोइराला

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतगणना जारी छ। अहिले सवा ११ बजेदेखि मतगणना शुरु भएको हो। मतगणनाको पछिल्लो नतिजाअनुसार शुरुदेखि अग्रता कायमै राखेका शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्।

पछिल्लो विवरणअनुसार ३ हजार ६६ मतगणना गर्दा देउवाले १८ सय ४४ मत पाएका छन् भने डा शेखर कोइराला निकै पछि पर्न थालेका छन्। उनले मात्र ११ सय ९५ मत पाएका छन्। त्यस्तै २४ मत बदर भएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved