भालुको आक्रमणबाट दुई जना घाइते

पञ्चेश्वर गाउँपालिका-५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द गम्भीर घाइते भएका हुन्।

नेपालभ्युज

भालुको आक्रमणबाट दुई जना घाइते

बैतडी। जंगली भालुको आक्रमणबाट बैतडीमा दुई जना गम्भीर घाइते भएका छन्।

पञ्चेश्वर गाउँपालिका-५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द गम्भीर घाइते भएका हुन्।

शनिबार दिउँसो घर नजिकैको जंगलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुुले आक्रमण गरेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बोधराज ओझाका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved