कांग्रेस महाधिवेशन

विनोद चौधरीले दिए खुला मधेशी कोटाबाट उम्मेदवारी

नेपाल भ्यूज

विनोद चौधरीले दिए खुला मधेशी कोटाबाट उम्मेदवारी

काठमाडौं। उद्योगपति विनोद चौधरीले कांग्रेसको १४ औँ महाधिवेशनमा खुला मधेशी कोटाबाट उम्मेदवारी दिएका छन्।

उनले आज केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

चौधरी ग्रुपका अध्यक्ष समेत रहेका चौधरी वि.सं. २०६४ सालमा नेकपा एमालेबाट संविधानसभाको सदस्यमा मनोनित भएका थिए।

वि.सं. २०७४ मा एमाले छाडेर शेरबहादुर देउवा नेतृत्वमा रहेको कांग्रेसमा प्रवेश गरी समानुपातिक उम्मेदवार बनेका थिए।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved