बायर्नसँग पराजित हुँदै बाहिरियो बार्सिलोना

गएरातिको निर्णायक खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग ३-० गोल अन्तरले पराजित भएसँगै बार्सिलोना लिगबाट बाहिरिएको हो।

नेपालभ्युज

बायर्नसँग पराजित हुँदै बाहिरियो बार्सिलोना

काठमाडौं। स्पेनिस जायन्ट बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूहचरणबाटै बाहिरिएको छ।

गएरातिको निर्णायक खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग ३-० गोल अन्तरले पराजित भएसँगै बार्सिलोना लिगबाट बाहिरिएको हो।

समूह ईबाट पहिलो स्थानमा रहेको बायर्न म्युनिख र दोस्रो स्थानमा रहेको बेन्फिकाले अघिल्लो चरणमा स्थान बनाएका छन्।

समूहको तेस्रो स्थानमा रहेको बार्सिलोनाले अब युरोपा लिगको समूह चरण खेल्नेछ। यस समूहको अन्तिममा डाइनामो किभ रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved