राप्रपा महाधिवेशन – २१ सय मत खस्यो, आधा बाँकी

नेपाल भ्यूज

राप्रपा महाधिवेशन – २१ सय मत खस्यो, आधा बाँकी

काठमाडौं। काठमाडौँमा जारी राप्रपाको महाधिवेशनमा दुई हजार १ सय मत खसेको छ। निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार अझै २३ सय मत खस्न बाँकी छ।

पार्टी एकतापछि राप्रपाको यो पहिलो अधिवेशन हो। यही महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलको प्यानल चुनावी मैदानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved