ओलीले दिए अध्यक्षमा उम्मेदवारी

नेपालभ्युज

ओलीले दिए अध्यक्षमा उम्मेदवारी
फाइल फोटो

चितवन। नेकपा एमालेको आगामी पाँच वर्षको नेतृत्वका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्।

निर्विकल्प अध्यक्षका लागि सहमतिको प्रयास गरे पनि भीम रावल पक्षको अडानका कारण प्रयास सफल हुन नसकेपछि उनले उम्मेदवारी दर्ता गराएका हुन्।

रावलले यसअघि नै आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved