घरदैलोमा हिँडेका बाबुरामलाई जनताले सोधे- बुढिगण्डकी के हुन्छ ? एमसीसी के हो?
दुई महिनाभित्रै बुढिगण्डकीको मोडालिटीबारे टुंगो लाग्ने उनको जिकिर थियो। आठ वर्ष बितिसक्दा पनि आयोजनाको मोडालिटीमै अल्झँदा आफू दुःखी भएको कुरा पनि उनले सुनाए। अस्थिर सरकारको कारण बुढीगण्डकीको यो हालत भएको उनको तर्क थियो।
लोकप्रिय (यो साता)
-
१
एमालेको नेतृत्व लिन तम्सिरहेकी विद्या भण्डारीलाई ओलीले दिएका दुई सन्देश
-
२
‘इरानको आणविक स्थल नष्ट भएको छैन’ भन्ने रिपोर्ट आएपछि ट्रम्पले सेयर गरे भिडिओ
-
३
विशेष अदालतमा माधव नेपाललाई ‘विशेष’ सुविधा
-
४
इरानमा अमेरिकी हमलाको असर : उत्तर कोरियाले आणविक हतियार बढाउने (भिडिओ)
-
५
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटी माग
-
६
छक्का प्रहार लगत्तै ब्याट्सम्यानको हृदयघात भएर मृत्यु
-
७
रुपन्देही-३ का लागि उपचुनाव घोषणा : बालकृष्ण खाँण फेरि उठ्न पाउँछन् ?
-
८
आदेशको प्रतीक्षामा माधव नेपाल : इजलासमा उसिनेको मकैदेखि मिडियाको चर्चा
न्यूज अपडेट
-
रुपन्देही-३ का लागि उपचुनाव घोषणा : बालकृष्ण खाँण फेरि उठ्न पाउँछन् ?
-
महाधिवेशको मिति तोक्न कांग्रेसमा दबाब, देउवामाथि शेखरका प्रश्नै प्रश्न
-
आफूमाथि कारबाहीको विषयमा शेखरले मागे देउवासँग जवाफ
-
शिक्षा विधेयक ‘होल्ड’मा, समितिको बैठक अनिश्चित
-
१४ जिल्लामा हुन सकेन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण
-
विद्यालय शिक्षा विधेयक पास गर्न सरकारले माग्यो थप समय, सांसदहरूको आपत्ति
-
तमोर नदीमा बगेर एकजना बेपत्ता
आफु समेतले निम्त्याएर अग्रीम भागबण्डा लिए खाएकाले नै भ्रम छरेको भन्दै उफ्रिनेवाला हरूले उक्त एम् सी सी ले विकास गर्न सकिन्छ भन्नु र सम्झौता नेपालको सबै कानून भन्दा माथि रहने उल्लेख भएको र भारतको सहमति लिनुपर्ने ,उस्ले नेपालमा कुनै कर तिर्नु नपर्ने जस्ता खतरनाक शर्तहरु
सहितको सम्झौता नेपालको अहितमा र अमेरिकी स्वार्थ पूरा गर्ने अग्रसरता देश र जनताको दुर्भाग्य र नेतृत्वको ,
राजनीतिक दिवालियापनको पुष्टि हो भन्नु शायद अत्युक्ति हुने छैन ।
जय मातृभूमि नेपाल आमाको !
धन्ने लोकतान्त्रिक गणतन्त्र को उपलब्धि!!
जयश्री पशुपतिनाथ!!!