यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

नेपालभ्युज

यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं। निजी लगानीको वायुसेवा कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विहीबार यतीलाई अनुमति दिएको हो।

यतीले पहिलो चरणमा ननसेड्युल तथा चार्टर उडान गर्न सक्नेछ। अब यतीले दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाली मुलुकमा उडान गर्ने तयारी गरेको छ। अहिले यतीसँग एटीआर ७२ र ट्वीनअटर जहाजहरू छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved